खबर

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

गोरखापत्र अनलाइन
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराउनु भएको थियो। बिबिसीको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button