मूल खबर

राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति मार्फत गरायो मेचीनगर नगरकार्यपालिकाको ध्यानाकर्षण, सर्वदलीय बैठकमा नबोलाएकोमा आपत्ति (विज्ञप्ति सहित)

मेचीनगर । केही दिन यता झापाको मेचीनगर नगरपालिकामा देखिएको जनप्रतिनिधि(कार्यपालिका)र कर्मचारीका बीचको आन्तरिक टकरावका विषयमा रास्वपाले विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनकि गरेको छ । सो पार्टीका मेचीनगर सभापति भीमबहादुर कुँबरले एक विज्ञप्ति जारी गर्दै नगरपालिकामा भएको जनप्रतिनिधि र कर्मचारीबीच देखिएको टकरावको सत्यतथ्य सार्वजनिक गर्न समेत भनेको छ ।विज्ञप्तिमा आफ्नो पार्टीलाई नगरपालिकाले सर्वदलीय बैठकमा नबोलाएकोमा समेत आपत्ति गरेको छ ।(हेर्नुहोस विज्ञप्ति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button