मूल खबर

वडाअध्यक्ष बराले भने मेयर बुढाथोकीलाई —आवश्यक कारवार्ही बढाईदिने बारे(निवेदन सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं २ का अध्यक्ष दीपक बरालले मेयर गोपालचन्द्र बुढाथोकीलाई निवदेन दिएकाछन् । वडा अध्यक्ष बरालले आफ्नो निवेदनमा भर्खरै निमार्ण सम्पन्न भएको सडकमा झार उम्रेको विवरण उल्लेख गर्दै निमार्णको गुणस्तरमा प्रश्न चिन्ह जन्मिएको बताएकाछन् । बरालको निवेदनका अनुसार वडा नं २ मा रहेको पहुँच मार्गमा कालो पत्र गरेको छोटो समयमै झार उम्रिन थालेको र सडक निमार्णको विषयमा प्रश्न चिन्ह देखिएकाले आलोचनाको विषय भित्र वडा कार्यालयलाई नपारिदिन उनले सो सडक निमार्णका विषयमा आवश्यक कारवार्हीका लागि निवेदनमा माग गरेकाछन् ।(हेर्नुहोस बरालले दिएको निवदेन )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button