मूल खबर

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईँलाई हाजिर गराउन र दैनिक कामकाजमा फर्काउन ५ कर्मचारी संगठनको माग । (विज्ञप्ति सहित)

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई हाजिर गराउन र दैनिक कामकाजमा फर्काउनका लागि ५ कर्मचारी संगठनले माग गरेकाछन् । विज्ञप्ति मार्फत कर्मचारी संगठनका प्रतिनिधिहरुले चौलागाईँ उच्चमनोबलका साथ दैनिक कामकाजमा फर्काउन माग गरेकाहुन् । केही दिन अघि मेचीनगर नगरकार्यपालिकाको बैठकले उनको अख्तियारी समेत स्थगन गरेको थियो । (विज्ञप्ति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button