राई भन्छन्—‘ कम्यूटर र कोदालो एकै साथ चलाउन जान्ने शिक्षा चाहिन्छ, बजेट छरेर होइन उत्पादनसँग जोड्ने र आत्मनिर्भर बनाउने बजेट चाहिन्छ’, आजको चौतारी संवाद झापा मेचीनगर नगरपालिका वडा नं ६ का वडा सदस्य धु्रबकुमार राईसँग । जनप्रतिनिधि बनेर काम गर्न कत्तिको सजिलो रहेछ ?