
उप्रेती भन्छन्—‘क्याम्पसले हामीले बनाएको गेट कब्जा गर्न खोजेको छ, हाम्रो तीन कठ्ठा जग्गा हो हामीले छोड्ने कुरै आउँदैन , यो मुर्ख विद्धानहरुले चलाएकोा हल्ला मात्रै हो’। आजको चौतारी संवादमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाका अध्यक्ष कृष्णप्रसाद उप्रेती । ओत लाग्न दिएको छातानै लिएरै हिड्न खोज्नु भएको हो ?



