
सिटौला भन्छन्—‘बिर्तामोड नगरपालिकामा बेथिति छ, बुधवारे हटियाका ब्यापारीहरुको उचित ब्यवस्थापन भएपछि मात्रै भवन निमार्ण गरिनु पर्छ’, आजको चौतारी संवाद नेकपा(एकीकृत समाजवादी) बिर्तामोड नगर कमिटीका अध्यक्ष श्रीप्रसाद सिटौलासँग ।तपाईँले भने जस्तै छ त बिर्तामोड नगरपालिकामा ?



