
मेचीनगर ।
झापा जिल्ला पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले फाइनल जितेको छ भने मेचीनगर नगरपालिका उपबिजेता टीम बनेको छ ।मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीका अनुसार आज सम्पन्न फाइनल खेलमा मेचीनगरपालिकाकै टीम क्याप्टेन बिशाल जवेगु म्यानअफदि म्याच बनेका थिए ।





