भिडियो चौतारी

काँकरभिट्टा खानेपानी र सनराइज बैकंको साझेदारीमा सरसफाइ जनचेतना अभिवृद्धि तथा डस्टवीन वितरण (फोटा तथा भिडियो )

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी सरसफाइ संस्था तथा सनराइज बैंक शाखा काँकरभिट्टाको साझेदारीमा आज एक कार्यक्रम सम्पन्न भएको छ । दुई संस्थाको साझेदारीमा आयोजना गरिएको यो कार्यक्रममा सरसफाइ सम्बन्धि जनचेतना अभिवृद्धि तथा डस्टवीन वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि, सामाजिक अगुवा तथा सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button