स्वास्थ्य

गर्मीमा डरलाग्दो क्रिमियन-कङ्गो हेमोरेजिक ज्वरो !

काठमाडौं ।

पछिल्लो लामो समय अत्याधीक गर्मीको कारण क्रिमियन- कङ्गो हेमोरेजिक ज्वरो मानिसको लागि घातक नयाँ भाइरस देखा परेको छ । याे भाइरस पूर्वी युरोप र अहिले फ्रान्समा भेटिएको छ ।

यो भाइरस WHO को प्राथमिकता रोगहरूको सूचीमा छ। डब्ल्यूएचओका अनुसार क्रिमियन- कङ्गो हेमोरेजिक मृत्यु दर ४० प्रतिशतसम्म छ। उक्त भाइरस जनावरको तन्तुबाट फैलिन्छ, यसलाई रोक्न वा उपचार गर्न गाह्रो छ,

उक्त भाइरस विश्वभर महामारी रुपमा फैलिने सम्भावना भएकोले सतरकता अपनाउन डब्ल्यूएचओले चेतावनी दिएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका भेटेरिनरी मेडिसिनका प्रमुख प्रोफेसर जेम्स वुडले भने कि (CCHF) ले कुनै समयमा बेलायत पुग्ने उच्च सम्भावना छ तर भाइरस र कहिले आइपुग्छ भनेर थाहा पाउन गाह्रो भएको बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार बेलायतको गर्मी मौसमले रिफ्ट भ्याली फिभर, जिका र एब्रेकबोन ज्वरो लगायतका अन्य रोगहरु पनि फैलिन सक्ने जानकारी दिएका छन् ।न्युज अफ नेपाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button