खबर

भारतद्वारा प्रशोधित पाम आयल आयातमा रोक, नेपालको निर्यात प्रभावित हुने

भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ ।

भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ ।

भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ ।

अहिले नेपालको कूल निर्यातमा करिब २५ प्रतिशत हिस्सा यसले ओगटेको छ ।  आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button