कृषि र किसान

लिने हैन निशुल्क बेमौसमी तरकारी तथा च्याउ खेती तालिम

बाँके। नेपाल कृषि अनुसन्धान परिषद् क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत व्यवसायीक तरकारी खेती तथा च्याउ उत्पादन प्रविधि आवासीय तालिम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी प्रदेश नं ५ भित्रका उद्यमी कृषक, तथा वेरोजगार युवाहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात र निवेदन सहित पेश गर्न आव्हान गरेको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button