खबरमूल खबरस्वास्थ्य

कोरोना भाइरसको प्रकोपबाट सचेत रहन एनसीएफएन र एनसीएसको संयुक्त आह्वान

निरोज तोलाङे, ललितपुर । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित रहन नेपालका सम्पुर्ण मण्डली तथा (चर्च) समुहलाई एनसीएफएन र एनसीएसले संयुक्त आह्वान गरेको छ ।

आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै संयुक्त संस्थाले सम्पुर्ण मण्डली (चर्च) तथा नेपाली ख्रिस्टियान दाजुभाइ तथा दिदिबहिनीहरुमा सचेत र होसियार रहन अनुरोध गरेको हो ।

यो भाइरस अहिले दुनियाँका ९० भन्दा बढी देशमा फैलिएको छ। गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरू भएको यो भाइरसले शुक्रबारसम्म ३ हजार ३ सय ८६ मानिसको ज्यान लिएको छ। ९८ हजार ४ सय २४ जना संक्रमित छन्।

जारी बिज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button