
इटहरी । प्रदेश एक सहित देशभर कोरोनाको संक्रमण बढेको भन्दै लकडाउनलाई कडाई बनाईने भएको छ । प्रदेश एकको मुख्य शहर सँगै नाकाहरुमा कडाई गर्ने थालेको हो । इटहरी धरान तथा इनरुवा क्षेत्रमा लकडाउनलाई कडाई गर्ने थालेको हो । सुनसरीका नाका क्षेत्रहरुमा थप कडाई गर्ने थालेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
भारतीयहरु सुनसरीको नाका हुदै आउन सक्ने भन्दै प्रहरीले कडाई गर्ने थालेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । सिमा क्षेत्रलाई प्रहरीले थप कडाई गर्ने जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताए । शर्माले भने हामी नाका क्षेत्रमा कडाईका साथ लागु गर्ने छौ । सञ्चारपाटी



