मूल खबर

कोरोना संक्रमितको संख्या बढ्दै, संक्रमितको संख्या १ सय ९१ पुग्यो

ललितपुर।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्र्रममा देखिएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार एकै दिन ५७ जनामा कोरोना संक्रमण भेटिएको छ ।

पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button