स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ६९४ पुग्यो

ललितपुर । सुर्खेतमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कर्णाली प्रदेश सामासजिक विकास मन्त्रालयका अनुसार सुर्खेत वीरेन्द्रनगर, भेरीगंगा र सिम्तामा संक्रमित फेला परेका हुन्।

आज थपिएका १२ सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ। सुर्खेतमा थपिएका १२ सहित नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button