खबर

राजश्व कार्यालय बुटवलका प्रमुख २ लाख घुससहित पक्राउ

२० श्रावण २०७७, मंगलवार
newsofnepal

यमलाल भुसाल, बुटवल ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना २ लाख घुससहित पक्राउ परेका छन ।

बुटवल उपमहानगरपालिका १२ स्थित बुद्ध चोकबाट खुड्खा ब्यापारी अनिल कुमार झाबाट रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी आयोगका बुटवल प्रमुख डा. भिष्मकुमार भुषालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button