
‘नेकपा (माले)नै एक मात्र सच्चा कम्युनिष्ट पार्टी हो ’ बद्रीप्रसाद उप्रेती
झापा । नेपाल कम्युनिष्ट पार्टी (माले)का नेता बद्रीप्रसाद उप्रेतीले नेकपा (माले)नै एक मात्र सच्चा कम्युनिष्ट पार्टी भएको बताएकाछन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीसँगको आजको संवादमा उनले यो सरकार कम्युनिष्टको सरकार नभएको समेत आरोप लगाए । आफ्नो पार्टीले मात्र सहि नीति र विचार बोकेको बताउने नेकपा (माले )जिल्ला कमिटि झापाका सदस्य उप्रेतीसँग चौतारी पोष्ट अनलाइनले गरेको वार्तालाप प्रस्तुत गरिएको छ ।



