
पाष्टर मकुर्स भन्छन् —‘ डाक्टर बिमारीकोमा जान्छ कि , बिमारी डाक्टरकोमा जान्छ ?’
झापा । पाष्टर मकुर्स मरण्डी एक इसाई अगुवा हुन् । लामो समयदेखि पाष्टरीय सेवा गर्दै आएका उनीसँग आज हामीले इसाई सम्बन्धि विविध जिज्ञासा राख्ने प्रयास गरेकाछौँ । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि पाष्टर मकुर्ससँग गरिएको यो संवाद प्रस्तुत गरिएको छ ।



