कृषि र किसान

किसानलाई अलैँची टिप्ने चटारो

बागलुङ

यहाँका किसानले झण्डै ४०० रोपनीमा अलैँची खेती गर्दै आएका छन् । बरेङमा अलैँचीको पकेट कार्यक्रम सञ्चालित छ । ताराखोला गाउँपालिकाको अलैँची ‘ब्लक’ले वडा नं. १, २, ३ र ४ वडा समेटेको छ । गाउँपालिकाको आँकडानुसार ६५० रोपनीमा अलैँची खेती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button