मूल खबर

आज देशभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण, १७ संक्रमितको मुत्यु

१५ कार्तिक २०७७, शनिबार

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २६४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।

यस्तै, आज थप १७ जना कोरोना संक्रमितको मुत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button