मूल खबर

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा

१२ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले नेपाललाईं खोप दिने घोषणा गरेको हो ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालले अनुदानमा पाउने भएको छ । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button