
१९ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन
काठमाडौ ।राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राप्रपाका युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।



