राई भन्छन्—‘राजसंस्था हाम्रो प्राण हो ,स्थानीय चुनावमा मेचीनगरमा हामी कसैसँग तालमेल गर्दैनौँ’, के अब फेरि आन्दोलनले खारेज गरेको राजसंस्था आउँछ त ?आजको चौतारी संवादमा राप्रपा झापाका युवा नेता, सूर्यबहादुर राईसँग