मूल खबर

मेचीनगरमा एमालेको वडा किल्ला गठबन्धनले भत्कायो

काँकरभिट्टा ।झापाको मेचीनगरमा नेकपा माओबादी केन्द्रले वडा नं १४ बाट खाता खोलेको छ ।एमालेको किल्लाको रुपमा रहेको यो वडामा लामो समयदेखि एकल रुपमा नेकपा(एमाले)ले विजय गर्दै आएको थियो ।यस पटक भने एमालेको एकल किल्लामा गठबन्धनकातर्फबाट १४ नं .वडा अध्यक्षमा बाबुलाल सुब्बा बिजयी भएका छन् ।उनका निकटतम् प्रतिष्पर्धी एमालेका शंकर पोखरेल रहेका छन ।एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपाली सुब्बाले पोखरेललाई पराजित गरेका छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button