चौतारी संवादभिडियो चौतारी

बुढाथोकी भन्छन्—‘हिजोको निर्वाचनको परिणामलाई मात्रै हेर्ने हो भने एमालेले किन घरदैलो गर्दै हिड्नु चप लागेर घरमै बस्नु नि , यो निर्वाचन मात्रै होइन प्रतिगमन बिरुद्धको आन्दोलन पनि हो, विश्वप्रकाश मर्दाको मलामी र बाँच्दाको जन्तिको रुपमा पनि यो क्षेत्रको उम्मेद्वार बनेका हुन्’ एमालेकोे त प्रतिस्पर्धीनै यो क्षेत्रमा छैन पनि भन्छन् नि त ? दुई पटक सम्म हारेको उम्मेद्वार किन उठाउनु ?आजको चौतारी संवाद नेपाली काँग्रेस झापाका नेता ईन्द्रबहादुर बुढाथोकीसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button