
घिमिरे भन्छन्—‘ वास्तविकता बुझ्नका लागि हामीले मेचीनगर नगरपालिकासँग सुचना मागेका हौँ, नगरपालिकाबाट प्राप्त सुचनालाई सार्वजनिक गर्नेछौँ, राजनीतिकदल र नेताहरुलाई पनि खोजीरहेकाछौँ, ’ के भएको रहेछ त मेचीनगर नगरपालिका भित्रको आन्तरिक समस्या ? अब के गर्नु हुन्छ त ? आजको चौतारी संवादमा सामाजिक अगुवा युवा फडिन्द्र घिमिरेसँग ।



