कृषि र किसान

निशुल्क हिउँदे घाँसको विउ वितरण गर्दै भिमाद नगरपालिका

तनहुँ । भिमाद नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशु पालन गर्दै आएका किसानलाई हिउँदे घाँसको बिउ वितरण गर्ने भएको छ ।

यसका लागि पशुसेवा शाखा भिमादले नगरपालिका भित्रका किसानलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button