खेलकुद

पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता शिवसताक्षीले फाइनल जित्यो , मेचीनगर बन्यो उपबिजेता

मेचीनगर ।
झापा जिल्ला पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले फाइनल जितेको छ भने मेचीनगर नगरपालिका उपबिजेता टीम बनेको छ ।मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीका अनुसार आज सम्पन्न फाइनल खेलमा मेचीनगरपालिकाकै टीम क्याप्टेन बिशाल जवेगु म्यानअफदि म्याच बनेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button