भिडियो चौतारीविचारहेड लाइन

कथा मेचीपारीको नेपालमा रहेको ग्वालाबस्तीको ,नेता,भाषण,चुनाव र जनता ।

निर्वाचनका समयमा मतदाता समक्ष पुग्दा जनताका सबै समस्या सुन्ने र समाधान गरिदिने आश्वासन दिएर मत माग्ने नेता र उम्मेद्वार चुनावपछि किन फर्केर जादैनन् जनताका घर आँगनमा फेरि ? यसै विषयलाई केन्द्र बनाएर गरिएको संक्षिप्त टिप्पणी जी एन शर्माबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button