
आज हामीले झापा मेचीनगर नगरपालिका वडा नं २ का किसान भीमप्रसाद निरौला र रामकुमार निरौलासँग स्थलगत संवाद गरेकाछौँ । सथनीय सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराउँदै आएको सेवा र सुविधाका बारेमा उनीहरुसँग हामीले कुराकानी गरेकाछौँ । उनीहरुका गुनासा र समस्या पनि उनीहरुले राखेकाछन् । स्थानीय सरकार सँग के छ त उनीहरुको अपेक्षा आजको संवादमा ।



