भिडियो चौतारीमूल खबरहेड लाइन

बालेनको भारत भ्रमणमाथि ओलीको प्रश्नैप्रश्न, सीमा विवाद किन उठेन?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर प्रश्न उठाएका छन्। ग्रेटर नेपालको नक्सादेखि सीमा विवाद, ईपीजी प्रतिवेदन र राष्ट्रिय हितका मुद्दासम्म ओलीले के भने? भारत भ्रमणका उपलब्धि कति वास्तविक छन्? सरकारको कूटनीतिक तयारी र प्रतिपक्षको आलोचनाबीच उठेका महत्त्वपूर्ण प्रश्नहरूको तथ्यगत विश्लेषण।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button