के मेचीनगर नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न चासो नराखेकै हो त ?्प्रसाई भन्छन्—‘ नगरपालिकाले आफ्नो संम्पत्तिको संरक्षण गरेन बरु उल्टो निवेदननै खारेजको माग गरेको छ, समाजमा कसैले त केही गर्नु पर्छ भनेर म सार्वजनिक सम्पत्तिको संरक्षणका लागि न्याय खोज्दै अदालत गएको हुँ, अख्तियारको निणर्य पनि एक वर्ष सम्म आएन, मेचीनगर नगरपालिकामा पटकपटक निवेदन दिएको छु, नेताहरुलाई पनि भनेँ तर केही भएन , मैले ज्यानको सुरक्षाका लागि प्रशासन गुहार्नु परेको छ’। आजको चौतारी संवाद सामाजिक अगुवा होम प्रसाईसँग । धम्कीका बीच पनि आफ्नो समय र पैसा खर्च गरेर किन मरिहत्ते गर्नु भएको ?
भ्रष्टाचारः लोकतन्त्रलाई खतरा
विचार
May 25, 2023
भ्रष्टाचारः लोकतन्त्रलाई खतरा
कृष्ण हुमागाँई राजाको आडमा पञ्चहरुले भ्रष्टाचार, घुसखोरी र कमिशनको जालोमा पारेर जनतालाई दुःख दिए, अन्याय र अत्याचारको जाँतोमा पिसेर जनताको…
बिनु यादवले तोडिन १५ दिन पछि अनसन
मूल खबर
May 25, 2023
बिनु यादवले तोडिन १५ दिन पछि अनसन
काठमाडौं । माइतीघर मण्डलामा १५ दिनदेखि अनसनरत बिनु यादवले आफनो अनसन तोड्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको…
जान्नुहोस सुत्ने सही तरिका, नत्र पैसा र स्वास्थ्यलाई हानी
स्वास्थ्य
May 25, 2023
जान्नुहोस सुत्ने सही तरिका, नत्र पैसा र स्वास्थ्यलाई हानी
काठमाडौं वास्तुशास्त्रमा बिहान उठ्ने समयदेखि राति सुत्ने समयसम्मको नियम दिइएको छ । यी नियमहरू पालना गर्नाले व्यक्ति स्वस्थ मात्र रहँदैन,…
लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा
खेलकुद
May 25, 2023
लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा
काठमाडौं – मुम्बई इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको प्लेअफमा लखनउ…
कोरोनाभन्दा खतरनाक रोगले विनाश निम्त्याउन सक्ने डब्लुएचओको चेतावनी
स्वास्थ्य
May 25, 2023
कोरोनाभन्दा खतरनाक रोगले विनाश निम्त्याउन सक्ने डब्लुएचओको चेतावनी
एजेन्सी । सन् २०१९ को अन्त्यमा देखापरेको कोरोना भाइरसले विश्वभर तहसनहस बनाएको छ । यो महामारीका कारण मानिसले यस्तो अवस्थाबाट…
अनुदान कटौतीले आर्थिक सङ्कटमा स्थानीय तह
मूल खबर
May 25, 2023
अनुदान कटौतीले आर्थिक सङ्कटमा स्थानीय तह
बर्दिबास। आर्थिक वर्षको उत्तरार्धमा आएर सरकारले अनुदान कटौती गरेपछि स्थानीय तहमा आर्थिक सङ्कट सिर्जना भएको छ । विकास निर्माण प्रभावित…
दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग
खबर
May 25, 2023
दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग
इश्वरचन्द्र झा काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता…
‘First 15 years of republican system a milestone’
मूल खबर
May 25, 2023
‘First 15 years of republican system a milestone’
The Rising Nepal By A Staff Reporter,Kathmandu, May 25: Former Prime Minister and senior leader of the ruling CPN (Unified…
Yarsagumba collection begins in Mugu
मूल खबर
May 25, 2023
Yarsagumba collection begins in Mugu
The Rising Nepal By Hari Krishna Aidi,Mugu, May 25: Schools in the northern part of Mugu district are closed as…