चौतारी संवादभिडियो चौतारी

के मेचीनगर नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न चासो नराखेकै हो त ?्प्रसाई भन्छन्—‘ नगरपालिकाले आफ्नो संम्पत्तिको संरक्षण गरेन बरु उल्टो निवेदननै खारेजको माग गरेको छ, समाजमा कसैले त केही गर्नु पर्छ भनेर म सार्वजनिक सम्पत्तिको संरक्षणका लागि न्याय खोज्दै अदालत गएको हुँ, अख्तियारको निणर्य पनि एक वर्ष सम्म आएन, मेचीनगर नगरपालिकामा पटकपटक निवेदन दिएको छु, नेताहरुलाई पनि भनेँ तर केही भएन , मैले ज्यानको सुरक्षाका लागि प्रशासन गुहार्नु परेको छ’। आजको चौतारी संवाद सामाजिक अगुवा होम प्रसाईसँग । धम्कीका बीच पनि आफ्नो समय र पैसा खर्च गरेर किन मरिहत्ते गर्नु भएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button