
काठमाडौं / जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।
दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन।
फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको छ।
उनि भन्छन’आफु संग भएको सबै रकम सकिएको छ ऋण पनि धेरै संग लिसके सहयोग माग्न पनि अप्ठ्यारो लाग्छ’जीवन शर्मालाई अब यो पटक सबैले सहयोग गर्ने बेला आएको छ जसको लागि सिधा सम्पर्क कमल सरगम ९८५१२२४९७०मा कल गर्नुहोला
भिडियो हेर्नुहोस थप जानकारीको लागि :
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको नमस्कार म कमल सरगम ,यही गीत हामीले सानै देखि सुनेका हौ यही गीतका जनगायक जीवन शर्मालाई ठुलो बज्रपात परेको छ यो बेला!उनको माईलो छोरा यतिबेला स्पतालामा जीवन मृत्युको लडाईमा छ उहालाई बचाउन हामी सबैको यो बेला दाइत्व थपिएको छ कृपया सबैले मिलेर सहयोग गरौ हाम्रो आफ्नै सन्तान हो सकिन्छ सहयोग गरौ सकिन्न यो भिडियो सेयर गरि सम्पूर्ण नेपाली सामु पुर्याउनुहोला सहयोगको लागि सिधा सम्पर्क कमल सरगम (इमो,भाइबर वाटसप संगै सिधा कल):+09779851224970
ukali oralionline/from



