चौतारी संवादभिडियो चौतारी

‘ कम्युनिष्ट आन्दोलनमा लागेर मैले केही गुमाए जस्तो लाग्दैन ’

देवकुमार राई, झापा जिल्ला कमिटि सदस्य तथा मेचीनगर ईन्चार्ज, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा )

बिध्यार्थीकालदेखिनै कम्युनिष्ट आन्दोलनमा लागेका झापा मेचीनगरका देवकुमार राई आज पनि उत्तिकै सकृय रुपमा आफ्नो कमिटिमा कृयाशिलछन् । बाहिर सुनिए अनुसार अनेरास्ववियू पाँचौबाट बाम आन्दोलनमा सहभागि बनेका राई पछिल्लो समयमा निरन्तर एघार वर्ष सम्म झापा जिल्ला कमिटिमा रहेकाछन् । लगातार तिन पटक सम्म मेचीनगर नगर कमिटिका अहिले पनि नेपाल कम्युुनिष्ट पार्टी ( ने क पा ) का उनी ईन्चार्ज हुन् । राजनीतिमा एकोहोरो कृयाशिल देवकुमार राई एक परिचित ईमानदार र जुझारु ने क पा का स्थानिय कार्यकर्ताका रुपमा परिचित समेतछन् । राजनीतिमा सोझो र ईमानको राजनीतिक यात्रा तय गरेकै कारण पनि भनिन्छ उनले पार्टीबाट लिने भन्दा दिनेकामनै धेरै गरेकाले पनि उनको आर्थीक पाटो निक्कै कमजोर बनेको उनकै सहकर्मीहरु माझमा चर्चा गर्ने गरिन्छ । उनै देवकुमारसँग चौतारी पोष्ट अनलाइनको स्तभ्म भिडियो चौतारीमा गरिएको कुराकानी प्रस्तुत गरिएकोछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button