खबर

फारसाङ नामदग्गे फेलिङ गुम्बामा धार्मिक अनुष्ठान हुने

काँकरभिट्टा । झापाको मेचीनगर वडा नं ६ स्थित फारसाङ नामदग्गे गुम्बामा शुक्रबारदेखि तिनदिने धार्मीक अनुष्ठान हुने भएको छ । अनुष्ठान आयोजक समितिका
अनुसार उक्त बुहत धार्मीक अनुष्ठानका लागि बौद्धगुरु श्री पाल्युल ल्हाटुल रिन्पोच्छे आउनु हुने समितिका राम तामाङ्गले बताए ।

मेचीनगर नगरपालिका वडा न ६ रमाइलो गाउँ मा निर्माणधिन श्री फारसाङ नामदगगे फेलिङ गुम्बा मा हुने उक्त धार्मीक अनुष्ठानमा तिन दिने रत्नसमुच्चय,छ्योग,गणचक्र,साथै वाङ अभिषेक धार्मिक भव्य पुजा चार अवतार गुरु पूजनीय श्री पाल्युल ल्हाटूल रिनपोछे ज्यु वाट हुने समितले जानकारी गराएको छ ।उक्त अनुष्ठानमा बौद्ध गुरुबाट आशिर्वाद ग्रहण, सत्यकर्म, फलिफाप, धर्म ज्ञान का लागि सम्पूर्ण भक्तजन हरूमा उपस्थिति का लागि आयोजक समितिले अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button