कृषि र किसान

कृषक साझेदारी कार्यक्रम संचालन गर्दै विहादी गाउँपालिका

पर्वत। विहादी गाउँपालिका कृषि तथा पशु विकास शाखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषकसंगको साझेदारीमा कार्यक्रम संचालन गर्ने भएकोृ छ । यसका लागि शाखाले सुचना प्रकाशित गरी ३० दिन भित्र आवश्यक ढाँचा सहित कृषक, कृषि समुह, कृषि फार्म, सहकारी एवं व्यवसायीलाई निवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. मिनिपावर टिलर वितरण
२. कुटानि पिसानी मिल
३. मौरी घार वितरण
४. भकारो सुधार कार्यक्रम
५. उन्नत बोयर बोका वितरण कार्यक्रम
६. कम्तिमा ३ वा सो भन्दा बढी माउँ गाई भैंसीपालनमा गोठ सुधार कार्यक्रम
७. कम्तिमा ५ वटा ठुला बंगुर पालनमा खोर सुधार कार्यक्रम
८. कम्तिमा ३०० भन्दा बढी लेर्यस पालनमा खोर सुधार तथा व्यवस्थापन कार्यक्रम
९. कम्तिमा १०० बोईलर पालनमा खोर सुधार तथा व्यवस्थापन कार्यक्रम
१०. कम्तिमा २० वा सो भन्दा बढी माउँ बाख्रापालनमा खोर सुधार कार्यक्रम
११. कम्तिमा १० भन्दा बढी माउ बाख्रापालनमा खोर सुधार तथा व्यवस्थापन, krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button