कला

 छपाक प्रदर्शनको दोस्रो दिनमै लिक

शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको चलचित्र छपाक लिक भएको छ। विभिन्न कानुनी झमेलामा फस्दै छपाक शुक्रबार प्रदर्शन भएको थियो। तर प्रदर्शनको दोस्रो दिनमै एक अनलाइन प्लेटफर्म मार्फ फिल्म लिक भएको भारतीय मिडियाले जनाएका छन्।

मिडिया रिर्पोटका अनुसार तमिलरोर्कोस नामको वेबसाइटले दीपिकाको फिल्म लिक गरेको हो। रिर्पोटका अनुसार प्रदर्शनकै दिन यस अनलाइलले फिल्म लिक गरेको पनि बताइएको छ। यस फिल्म लिक भएको बारेमा अहिलेसम्म फिल्म युनिटले कुनै पनि औपचारिक प्रतिक्रिया दिएका छैनन्।

एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button