चौतारी संवादभिडियो चौतारी

झापा मेचीनगरको प्यारी भिट्टाको पीडा, नागरिक भन्छन् हामी हिड्ने बाटो जोतियो , प्रसाई भन्छन् अबको बिकल्प भनेको अदालत र अख्तियारनै हो ।

मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं ७ मा रहेको प्यारीभिट्टा गाउँको बाटो आफ्नो हो भनेर एक जग्गा धनीले करिब एक किलोमिटर जोते पछि अहिले त्यो बाटोको बिवाद चर्केको छ । स्थानिय नागरिक उक्त बाटो २०२० साल देखिको र पछिल्लो समयमा मेचीनगरपालिकालेनै स्तरउन्नातीका लागि समेत बिगतमा रकम बिनयोजन गरेको थियो । तर, बिगत ६ महिना अघि एक जग्गाधनीले सो बाटोको क्षेत्रफल करिब १ किलो मिटर आफ्नो दाबी गरि जोतेपछि अहिले त्यहाँका नागरिकहरु आफ्नो अधिकारका लागि दौडिरहेकाछन् । यसै विषयमा मेचीनगर ७ को प्यारी भिट्टा गाउँको बाटोको बिवाद के हो भनेर हामी चौतारी पोष्ट अनलाइनको नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीका लागि स्थानिय अगुवा होमनाथ प्रसाईसँग वार्तालाप गरेकाछौँ । प्रस्तुत उक्त बाटोको प्रसङ्गको कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button