चौतारी संवादभिडियो चौतारी

‘ मजदुबाटै उठेको मजदुर नेता हुनुपर्छ ’भरत राई, मजदुर नेता

‘ मजदुबाटै उठेको मजदुर नेता हुनुपर्छ ’
  भरत राई, मजदुर नेता
मेचीनगर । लामो समय सम्म चिया मजदुरको क्षेत्रमा नेतृत्व गरि सकेका भरत राई स्वयम आफै पनि मजदुर हुन् । तत्कालीन झापाको ज्यामिरगढी गाबिसका उपाध्यक्ष समेत भएर जनप्रतिनिधीको भूमिका निवार्ह समेत गरेका उनी अहिले पनि मजदुर क्षेत्रमै कार्यरतछन् । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) का कार्यकर्ता समेत रहेका राईसँग मजदुर क्षेत्रका विषयमा केन्द्रीत रहेर गरिएको वार्तालाप प्रस्तुत गरिएकोछ ।

https://www.facebook.com/chautari.post.1/videos/pcb.202807367559511/202806647559583/?type=3&__tn__=HH-R&eid=ARCFN2PVeI8YiBmzLPXuHTbTUgF_f7TAfKOayS9QsYlHodfwaCYi6o84-TSFXu8k4_RDB_2VE7bkcO8z

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button