भिडियो चौतारीस्वास्थ्य

विमानस्थलबाट कोरोना भित्रिन नदिन के गर्दैछ स्वास्थ्य मन्त्रालय? [भिडियो]

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गेटसहितका संरचना। तस्बिर : निमेष जंग राई
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ८० देशमा फैलिएपछि यतिबेला नेपालमा पनि कोरोना संक्रमणको त्रास बढेको छ। संक्रमित देश र अन्य देशबाट नेपाल आउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम जाँच गर्ने व्यवस्था गरिएको छ। तर विमानस्थलमा स्वास्थ्य जाँच व्यवस्थित नभएको गुनासो सुनिएको छ। यात्रुको जाँच र शंका लागेका व्यक्तिको परीक्षण प्रणालीमाथि नै प्रश्न उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटासँग विमानस्थलमा गरिएको स्वास्थ्य डेक्सलगायत अन्य तयारीसम्बन्धी स्वास्थ्यखबरका विश्वास खनालले तयार पारेको भिडियो रिपोर्टःswsthyakhabarpatrika/from

 

https://www.facebook.com/SwasthaKhabar/videos/588571421696712/?t=0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button