स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले माग्यो एक सय नर्स र ३४ डाक्टर

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि एक सय ३४ जना डाक्टर र नर्स नियुक्त गर्ने भएको छ। मन्त्रालयले एक सय जना नर्स र ३४ जना डाक्टरलाई करारमा नियुक्त गर्न लागेको हो। यसका लागि मन्त्रालयले आवेदन माग समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button