खबरभिडियो चौतारी

लक डाउनको ६ दिन पूर्वी नाका काँकरभिट्टा यस्तो थियो ( फोटो र भिडियो )

मेचीनगर । कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउन आज ६ दिन पुगेको छ र्। नेपालको पूर्वी नाका काँकरभिट्टा बजार अधिकांश रुपमा बन्दको अवस्थामा छ भने नागरिकको तर्फबाट यसलाई साथ दिएको पनि पाईन्छ। बजारका भित्रि भागमा लक डाउनको परिपालना पूर्ण रुपमा भएको देखिदैन । तर, प्रहरीको सकृयताका कारण यसको पालना गराउने कार्यमा ईलाका प्रहरी कार्यालयलाई धन्यवाद दिनै पर्छ । बिशेष गरेर यस क्षेत्रमा लक डाउनको परिपालना गर्न मात्र होइन नागरिकलाई सुचित गराउन समेत प्रहरी निक्कै यत्नका साथ लागेको पाईन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button