खबरभिडियो चौतारी

लक डाउनको सातौ दिन झापाको सुरुङ्गा बजार (फोटो र भिडियो )

धर्मराज प्रसाई
सुरुङ्गा बजार, कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउनको कन्काई नगरपालिकाको मुख्य बजारको रुपमा रहेको सुरुङ्गा बजारमा नागरिकले साथ दिएकाछन् । स्थानिय प्रशासनको तदारुकता र नागरिक समाजको सहकार्यमा लक डाउनलाई यहाँ नागरिकले आफ्नो जिवन रक्षाको रुपमा लिएकाछन् । बजारमा औषधी पसल खूल्ला रहेकाछने भने सवारी साधनहरु प्राय ठप्प रहेकाछन् । अत्याबाश्यक काम बाहेक स्थानिय प्रहरीले कुनै पनि सवारी साधनलाई संचालन गर्न अनुमति दिएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button