चौतारी संवादभिडियो चौतारी

‘ यो बेलामा राज्यले जनतालाई पाल्नु पर्छ’

डिल्लीराम घिमिरे, नेता नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) झापा
मेचीनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लक डाउनको समयमा आम नागरिकसँग यसको प्रभावकारीताका विषयमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) झापा कसरी सहकार्य र अति बिपन्न र बिपन्नहरुलाई सहयोग गर्दै छ भन्ने विषयमा आज हामीसँग हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि हुनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का झापा जिल्ला कमिटीका सदस्य तथा पूर्व जनप्रतिनिधी डिल्लीराम घिमिरे । आज हामी उहासँग बिशेष गरि मेचीनगर नगरपालिका क्षेत्रमा लक डाउनको समयमा नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) के गर्दै छ भन्ने विषयमा वार्तालाप गरेकाछौँ । घिििमरे तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष र मेचीनगर नगरपालिका वडा नं ६ का स्थायी बासिन्दा समेत हुन् । प्रस्तुत छ उनीसँग चौतारी पोष्ट अनलाइनले गरेको वार्तालाप ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button