चौतारी संवादभिडियो चौतारी

जनता समाजवादी पार्टीका युवा नेता राई भन्छन् ‘ वर्गीय र जातीय मुक्तिलाई साथसाथै लिएर जानु पर्छ ’

जनता समाजवादी पार्टीका युवा नेता राई भन्छन् ‘ वर्गीय र जातीय मुक्तिलाई साथसाथै लिएर जानु पर्छ ’

मेचीनगर । लामो समय सम्म नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुणदलमा रहेर युवा काँग्रेसको राजनीतिमा सकृय केवलराम राई एक ढङ्गले आशलाग्दा नेपाली काँग्रेसका भावी नेताका रुपमा देखिन्थे । युवा जोस र जाँगरको लामो समय काँग्रेस खर्चेका उनै केवलरामले एक समयमा त्यही काँग्रेसलाई बिर्सन पुगे । काँग्र्रेससँगको राजनीतिक सम्बन्ध बिच्छेद पछि पनि उनले आफ्नो राजनीतिको यात्रालाई भने रोकेनन् ।र ,उनी संघीय समाजबादी पार्टीमा सामेल भए। पछिल्लो समयमा संघीय समाजबादी पार्टीको एकताका क्रममा आज उनी भर्खरै पुनगर्ठन भएको जनता समाजवादी पार्टीमा सकृय छन् । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि उनीसँग विविध राजनीतिक र समसामयिक विषयका बारेमा वार्तालाप गरेकाछौँ । प्रस्तुत छ जनता समाजवादी पार्टीका युवा नेता केवलराम राईसँग गरिएको वार्तालाप ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button