मूल खबर

नेपालमा संक्रमितको संख्या २ सय ४६ पुग्यो

ललितपुर।

नवलपरासी पूर्वका एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button