ललितपुर ।
नेपालमा कोरोना संक्रमितको संख्या ६७५ जना पुगेको छ । आज ७२ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।