चौतारी संवादभिडियो चौतारी

पत्रकार पौडेल भन्छन् ‘ जनप्रतिनिधिहरु शासक होइन सेवक बन्नु पर्छ ’

पत्रकार पौडेल भन्छन् ‘ जनप्रतिनिधिहरु शासक होइन सेवक बन्नु पर्छ ’
मेचीनगर । प्रेस संगठन नेपाल झापाका अध्यक्ष एवं जन संसद दैनिकका सम्पादक समेत रहेका पत्रकार मुक्ति पौडेल झापाका एक परिचित पत्रकार हुन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल पौडेलसँग आज हामीले कोरोना कहरको वर्तमानमा झापाका संचार माध्यामहरुको अवस्था र संचारकर्मीहरुका विषयमा केन्द्रित रहेका वार्तालाप गरेकाछौँ । हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि पौडेलसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button